काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक घटनाक्रममाथि टिप्पणी गरेका छन् ।
जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न नसकिने भन्दै पूर्वराजा शाहले ट्विट गरेका छन्, ‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन ।’ यस्तै उनले कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी नराख्ने भन्दै टिप्पणी गरेका छन् ।
जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) December 21, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया