दक्षिण चीन सागरबाट अमेरिकी जहाज लखेटेको चीनको दाबी

काठमाडौं । चीन र अमेरिकाबीच तनाव झनै बढ्दै गइरहेको छ । यसैबीच चीनले दक्षिण चीन सागरबाट अमेरिकी नौसेनाको बिध्वंसक विमान लखेटेको दाबी गरेको छ ।

दक्षिण चीन सागरमा यत्रतत्र घुमिरहेका अमेरिकी जहाज लखेटेको चीनले जनाएको छ ।

चीनले १३ लाखद वर्ग मलिमा फैलिएको दक्षिण चीन सागरलाई आफ्नो भएको दाबी गर्दै आएको छ भने अमेरिकाले उक्त क्षेत्रमा अन्य छिमेकी देशहरुको पनि उत्तिकै अधिकार हुनुपर्ने बताउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?