काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार घोषणा गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन आयोजक समितिमा नाम सार्वजनिक भएका संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले सो समूहमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
उनले आज (बुधवार) एक विज्ञप्ति जारी गर्दै आफूलाई थाहै नदिई समितिमा राखिएको बताए ।
साथै उनले आफू प्रचण्ड र माधव नेपाल समूहको नेकपाको पक्षमा रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया