काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेविरुद्ध भ्रष्टाचारको आरोप लागेको छ ।
अभियोजकले यो केसमा उनीसँग सोधपुछ गरेको छ ।
यसको असर प्रधानमन्त्री योशिहिडे सुगामा पर्नसक्ने जानकारहरुले बताएका छन् ।
आबेले गत अगस्टमा स्वास्थ्य खराब भएको भन्दै राजीनामा दिएका थिए ।
आबेमाथि गुप्त राजनीतिक खर्च गरेकोमा भ्रष्टाचार भएको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया