काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डेले आफूहरु नै आधिकारिक रहेको दाबी गरेका छन् ।
बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेका नेता पाण्डेले पत्रकारहरुसँग कुरा गर्दै त्यस्तो बताएका हुन् ।
अध्याधिक बहुमत केन्द्रीय सदस्यहरु रहेकाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको नेकपा नै आधिकारिक रहेको बताए ।
पार्टीको निर्णय महासचिव र अध्यक्षले मात्रै गर्ने नभएको जोड दिँदै नेता पाण्डेले बहुमत आफूहरुतिरै रहेकोले आधिकारिक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया