काठमाडौं । बेलायतका केहि नयाँ क्षेत्रमा पनि कोरोना भाइरसको नयाँ स्ट्रेन पाइएको छ ।

यसका कारण कडा प्रबिन्धको दायरा बढाइने बताइएको छ ।

द सनको रिपोर्टका अनुसार इंग्ल्याण्डको केहि नयाँ क्षेत्रमा २६ डिसेम्बरबाट कडा लकडाउन गरिने भएको छ ।

दक्षिण पश्चिम, मिडल्याण्ड र नथृ इंग्ल्याण्डमा नयाँ कोरोना भाइरसको स्ट्रेन पाइएको हो ।
हिजो रातीमात्रै बेलायतका मन्त्रीहरु र मेडिकल एक्सपर्टको मिटिङ भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया