ड्रग्स केस : अभिनेता अर्जुन रामपालको बयानमा अन्तर पाइयो-एनसीबी

काठमाडौं । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेता अर्जुन रामपालसँग दुईपटक सोधपुछ गरिसकेको छ । ताजा रिपोर्ट्सका अनुसार उनलाई तेश्रो पटक फेरि सोधपुछ गर्न सकिने बताइएको छ ।

एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेले आफ्नो एक बयानमा अर्जुन रामपालको बयानमा अन्तर पाएको बताएका छन् । यसको जाँच गरिरहेको पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?