कंगनाले शेयर गरिन् बिकिनी फोटो, आयो यस्तो कमेन्ट

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले सोसल मिडियामा बिकिनी फोटो शेयर गरेक िछन् । जुन फोटो अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

उनको थ्रोब्याक फोटो सोसल मिडियामा भाइरल बनिरहेको हो ।

कंगना रनौत

फोटोमा उनले बिकिनी लगाएको देख्न सकिन्छ ।

उनले फोटो शेयर गर्दै क्याप्शनमा लेखेकी छन्, ‘मेकिसको मेरा लागि धेरे एक्साइटिङ ठाउा हो, ठाउा सुनदर छ तर बिल्कुल अनप्रिडिक्टेबल ।’

कंगना रनौत

उनको यो फोटोमा धेरे ट्रोलसृले आफ्नो संस्कृति बिर्सिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?