भारतविरुद्धको पहिलो टेस्ट म्याच जितेर सीरीजमा १-० को अग्रता बनाएको अष्ट्रेलियालाई गम्भीर धक्का लागेको छ । दोश्रो टेस्ट भन्दा पहिला गम्भीर झट्का लागेको हो ।
टीम स्टार तथा चर्चित ब्याट्सम्यान डेभिड वार्नर ग्रोइन इन्जरी र अष्ट्रेलियाको कडा कोरोनाको नियमका कारण मेलबर्न टेस्टबाट पनि बाहिरिएका छन् ।
उनी बाहेक अलराउण्डर सीन अबोट पनि चोटका कारण बक्सिङ डे टेस्टबाट बाहिरिएका छन् ।
वार्नर चोटका कारण दुई एकदिवसीय र पहिलो टेस्टबाट पनि बाहिरिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया