भ्लादिमीर पुटिनविरुद्ध आजीवन कुनै मुद्दा दर्ता नहुने

काठमाडौं । रुसको संविधानमा एउटा यस्तो संसोधन गरिएको छ, जसअनुसार रुसी राष्ट्रपति भ्लादिमीर पुटिनला र उनको परिवारमाथि पदबाट हटेपनि अपराधिक मुद्दा नलाग्ने भएको छ ।

रुसका सबै राजनेताहरुले यो विधेयकको समर्थन गरेका हुन् ।

यो बिल दुबै सदनमा सहजै पास भएको हो । किनभने पुटिनका समर्थक दुबै सदनमा धेरै रहेका छन् । रुसको दुबै सांसदबाट बिल पास भएपछि मंगलवार पूर्व रुसी राष्ट्रपतिलाई कुनै अपराधमा आजीवन मुद्दा दर्ता नहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?