कोरोनाको नयाँ स्ट्रेनमा पनि आफ्नो भ्याक्सिन सफल हुने बायोएनटेकको विश्वास

काठमाडौं । कोरोना भाइरसको नयाँ स्ट्रेनपछि सबैलाई चिन्ता थपिएको छ ।

किनभने हालै डेभलप गरिएको भ्याक्सिन यसममा सफल होला वा नहोला भन्ने बारेमा चिन्ता बाहिरिएको छ । तर जर्मनीको फार्मा कम्पनी बायोएनटेकले आफ्नो कोरोनाविरुद्धको भ्याक्सिन नयाँ स्ट्रेनको कोरोना भाइरसमा पनि सफल हुने विश्वास रहेको बताएको छ ।

तर यो भन्दा अगाडि यमा अनुसन्धान हुन आवश्यक रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?