काठमाडौं । चीन २१ औँ शताब्दीमा चन्द्रमामा पुग्ने पहिलो देश बनेको छ ।
बिहीवार चीनले यस कम्पिटीशनको सारा सीन नै बदल्दियो । चीनले इतिहास मात्रै नरचेको बताएँदै विज्ञहरुले भनेका छन्, चीन अबका दिनमा लीडर बन्नेछ ।
गत बिहीवार चीनले सारा विश्वलाई चकित पार्दै चन्द्रमाबाट त्यहाँको माटो लिएर आएको हो । चन्द्रमाबाट त्यहाँको माटो धर्तीमा ल्याउने पहिलो देश बनेको छ ।
चीनको ई-५ चन्द्रयानले २ किलोभन्दा धेरै स्याम्पल लिएर जमीनमा ल्याण्ड गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया