काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराती भएको खेलमा म्यान्चेस्टर सिटी र ब्रेन्टफोर्ड विजयी भएक छन् । ब्रेन्टफोर्डले न्यू क्यासललाई १– ० गोल अन्तरले र म्यानचेस्टर सिटीले आर्सनललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
लिगमा लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा रहँदा लिसेस्टर २७ अंकसहित दोस्रो, म्यान्चेस्टर २६ अंकसहित तेस्रो र एभर्टन २६ अंकसहित चौथो स्थानमा रहेक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया