काठमाडौं । अमेरिकाको हवाई आइल्याण्डस्थित विश्वको सबैभन्दा ठूलो किलुआ ज्वालामुखी बिस्फोट भएको छ ।
ज्वालामुखी बिस्फोटपछि त्यहाँको जमीनबाट आगोको मुस्लो निस्किरहेको बताइएको छ ।
यो ज्वालामुखी ४.४ म्याग्नीच्यूडको भूकम्पका कारण आएको हो ।
Video from W rim of the caldera just before midnight. As of December 21 at 1:30 a.m. HST, the growing lava lake has almost reached the level of the lowest down-dropped block that formed during the 2018 collapse events. Over the past 2 hours, the lake has risen by ~10 m (32 ft). pic.twitter.com/Qbx1d6hbq4
— USGS Volcanoes🌋 (@USGSVolcanoes) December 21, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया