काठमाडौं । अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीले यो वर्ष फ्यानहरु बिनै खेल्नुपर्दा नराम्रो र भयानक लागेको बताएका छन् ।
उनले भने, ‘फ्यान्स बिना नै म्याच खेल्नुको एक्सपीरियन्स एकदमै नराम्रो रह्यो । स्टेडियममा कसैलाई नदेख्दा एक ट्रेनिङ सेशनको जस्तो भएको थियो, कुनै पनि म्याचमा स्टेडियममा जाँदा हैरान हुन्थेँ, फ्यान्सबाट मोटिभेशन नपाउँदा झन्झट लाग्थ्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया