काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘टाइगर जिंदा है’ को तीन वर्ष पूरा भएको छ ।
यो फिल्म २२ डिसेम्बर २०१७ मा रिलीज भएको थियो ।
२१० करोडको बिग बजेटमा बनेको यो फिल्मलाई दर्शकले धेरै मन पराएका थिए । फिल्मको तेश्रो एनीभर्सरीमा डाइरेक्टर अली अब्बास जफरले फिल्मसँग जोडिएका विभिन्न कुराहरु शेयर गरेका छन् ।
उनले फिल्ममा देशभक्ति रहेकोले राम्रो मायाँ पाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया