काठमाडौं । बलिउड अभिनेत्री रकुलप्रीत सिंहलाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनले आफ्नो सोसल मिडियाा शेयर गरेर दिएकी छन् ।
रकुलले लेखेकी छन्, ‘म सबैलाईबताउन चाहन्छु कि मलाई कोरोना संक्रमण पुष्टि भएको छ । म आराम छु, मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु, मेरो सम्पर्कमा आउनुभएका सबैलाई टेस्ट गराउन अनुरोध गर्छु ।’
😊💪🏼 pic.twitter.com/DNqEiF8gLO
— Rakul Singh (@Rakulpreet) December 22, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया