पाकिस्तानको राजधानीमा बन्ने भयो भगवान कृष्णको भव्य मन्दिर

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा भगवान कृष्णको भव्य मन्दिर बन्ने भएको छ ।

कट्टर इस्लामिक समूहको बिरोधकाबीच इस्लामाबादमा भव्य भगवान श्रीकृष्णको मन्दिर बन्ने भएको थियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्दिर बनाउन अनुमति दिएका हुन् । जुलाईमा बिरोध भएपछि मन्दिरको निर्माण कार्य रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?