सनी देओलको फिल्म ‘द ब्लाइन्ड केस’ २०२१ मा रिलीज हुने

काठमाडौं । बलिउड अभिनेता सनी देओलको फिल्म द ब्लाइन्ड केस २०२० मा रिलीज गर्ने भनिएको थियो । तर कोरोना भाइरसका कारण प्लान चौपट भयो । यो फिल्म अब २०२१ मा रिलीज हुनेछ ।

यसको अझै धेरै काम बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?