काठमाडौं । ईलाममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाम नगरपालिका-१ बस्ने ४० वर्षीय भिम राईलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भिमले ती किशोरीलाई कात्तिक ३ गते जबरजस्ती करणी गरेपछि जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया