काठमाडौं । ड्रग्स केसमा बलिउड अभिनेता अर्जुन रामपालसँग सोमवार एनसीबीले ६ घण्टा लामो सोधपुछ गरेको छ ।
यो भन्दा पहिला पनि नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनीसँग ७ घण्टा लामो सोधपुछ गरेको थियो । यनलाई १६ डिसेम्बरमा उपस्थित हुन भनिएपनि निजी कारण देखाउँदै अभिनेताले २१ डिसेम्बरसम्मको समय माग गरेका थिए ।
हिजो उनले आफ्नो केहि पेपर्स समेत बोकेर गएका थिए । एनसीबीले अभिनेताका एक नातेदारको श्रोत दिँदै उनले एक डाक्टरसँग सीडेटिभ ड्रग क्लाजेपामको ब्याकडेटको चर्चा बनाएको बताएको छ ।
यदि यो पुष्टि भए उनी पक्राउ पर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया