काठमाडौं । संसद् विघटनपछि नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक कांग्रेस पार्टी कार्यालय सानेपामा शुरु भएको छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपाका नेताहरु महन्थ ठाकुर, सरतसिंह भण्डारी लगायत नेताहरु पनि सानेपा पुगेको श्रोतले बताएको छ ।
बैठकमा पूर्वप्धानमन्त्री झलनाथ खनाल भने अनुपस्थित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया