काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।
हिजो बसेको नेकपाका कार्यकारी पुष्पकमल दाहाल प्रचण्ड पक्षको स्थायी कमिटीको बैठकले मंसिर ७ गते बैठक बस्ने निर्णय गरेको थियो ।
प्रचण्डले ३ बजेका लागि बबरमहलमा बैठक बोलाएका छन् भने अोलीले बालुवाटारमै बिहान ९ बजेका लागि बैठक बोलाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया