काठमाडौं । बेलायतमा कोरोना भाइरसको नयाँ ब्यारिएण्ट पाइएपछि विभिन्न देशहरुले बेलायतबाट आउने फ्लाइटमा रोक लगाएका छन् । भारत पनि बेलायतबाट भारत आउने फ्लाइटमा रोक लगाएको छ ।
भारतले २२ डिसेम्बर राती ११ः५९ देखि ३१ डिसेम्बर ११ः५९ बजेसम्मका लागि बेलायतबाट भारत आउने सबै फ्लाइट्समा रोक लगाएको हो ।
यो भाइरस ७० प्रतिशत संक्रमण फैलाउने किसमको भएकोले यसो गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया