काठमाडौं । अभिनेता हरमन बावेजाले हालै मात्र कोच साशा रामचन्दानीसँग इन्गेजमेन्ट गरेका छन् ।

हरमनकी बहिनी रविनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा यसको जानकारी दिएकी छन् ।

उनले आफ्नो डेब्यू लभ स्टोरी २०५० बाट गरेका थिए ।
जसमा उनकी को स्टार प्रियंका चोपडा थिइन् । त्यो बेला प्रियंका र हरमन रिलेशनसीपमा रहेको कुरा बाहिरिएको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया