अफगानिस्तानमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने

काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्डले अब अन्तर्राष्ट्रिय म्याचको लागि तयारी थालेको छ । यसका लागि उसले देशमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने भएको हो ।

राष्ट्रपति मोहम्मद अशरफ गनीले राजधानी काबुलमा १२ हजार स्क्वेयर मीटर जमीनको प्रयोग गर्न स्विकृती दिएका छन् । यसको दर्शक क्षमता ३५ हजारको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?