काठमाडौं । बलिउड अभिनेता मिथुन चक्रवर्ती अहिले मसूरीमा डाइरेक्टर विवेक रञ्जन अग्निहोत्राको अपकमिङ फिल्म ‘द कश्मीर फाइल्स’को शूटिङ गरिरहेका छन् ।
रिपोर्ट्सका अनुसार शनिवार उनी शूटिङकै बेला अचानक ढलेका थिए ।
जसका कारण फिल्म शूटिङ समेत रोकिएको थियो ।
उनी फूड पोइजनिङका कारण सेटमै लड्न पुगेको बताइएको छ । उनी त्यो बेला आउटडोर एक्शन सीनको शूटिङ गरिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया