साउथ इंग्ल्याण्डमा कोरोनाको नयाँ स्ट्रेन

काठमाडौं । फाइजरको भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिएपछि बेलायत अब छिटै कोरोनाबाट छुटकरा पाइने सोच बनाएर बसेको थियो । तर कोरोना भाइरसको नयाँ स्ट्रेन साम्ने आएपछि फेरि बेलायतमा अवस्था जटिल बनेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मन्त्रीहरुलाई आपत्कालीन बैठक बोलाएर स्थितीबारे चर्चा गरेका छन् । भाइरसको यो रहस्यमयी नयाँ स्ट्रेन लण्डन र इंग्ल्याण्डको दक्षिणी भागमा धेरै देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?