काठमाडौं । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका बताएका हुन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘फेरि हाम्रो १ मात्र उपलब्धि नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन् । यसको रक्षाका लागि सबै तयार होऔँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया