काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन् ।
आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघठनको प्रस्ताव गरे लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
आज नै यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेटघाट गरेका थिए
दुई अध्यक्षबीचको छलफलपछि प्रचण्ड बालुवाटारबाट फर्किएको र ओली शीतलनिवास गएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया