काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
बिहान १० बजे शुरु भएको बैठक करिब २० मिनेट बसेर सकिएको थियो ।
आज नेकपा स्थायी कमिटी बैठक बस्दैछ । बैठक बस्नुअघि छलफलका लागि प्रचण्ड बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
आज (आइतवार) बिहान आकस्मिक बोलाईएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटनसम्बन्धी प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया