जहाज उड्नु पहिला प्लेनको विंगमा बसे युवक, फोटो भाइरल !

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक युवक विमानको विंगमा पहिला युवक टहलाउँछन् । त्यसपछि फेरि त्यहीँ बस्छन् । प्लेन भित्र बसेका मानिसहरु उनको फोटो लिन्छन् ।

सोसल मिडियामा अहिले उनको फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

अलास्का एयरलाइन्सको विमानको विंगमा युवक बसेका थिए । यो घटना अमेरिकाको लास वेगासको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?