काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको भेट भएको छ । ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच छलफल सकिने बित्तिकै गृहमन्त्री बादल भट्न पुल्चोकस्थित मन्त्रीनिवास पुगेका हुन् ।
छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको पनि सहभागिता रहेको थियो । ओली प्रचण्डको भेटवार्ता शुरु भएको केहिबेरमा पार्टीका उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधव कुमार नेपाल पनि प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
 







                    
                    
                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया