महङ्गियो काउलीको भाउ : आज कुन तरकारीको बजारमूल्य कति छ ?

काठमाडौँ – आज बजारमा काउलीको भाउ महँङ्गो भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको आजको तरकारीको मूल्य विवरणमा तरकारीको भाउमा उतारढाव देखिएको हो । आज स्थानीय काउली २५ रुपैयाँ रहेको छ भने स्थानीय काउली (ज्यापु) केजीको ५.७१ प्रतिशतले बढेर ३३ रुपैयाँ पुगेको छ । काउली तराई २७.७८ प्रतिशतले बढेर २३ रुपैयाँ प्रतिकेजी पुगेको छ ।
हेर्नुहोस् कुन तरकारीको बजारमूल्य कति छ ? 

1.JPG

3.JPG4.JPG2.JPG

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?