काठमाडौं । बलिउड ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को गानधीनगर फोरेन्सिक साइन्स लेबोरेटरी (एफएसएल) बाट सेलिब्रेटिजको डेटा पाइएको छ ।
यो मामिलामा दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रिया चक्रवर्ती, अर्जुन रामपाल र उनकी प्रेमीकासहित मुम्बईका ड्रग्स कारोबारीका १०० ग्याजेट्सबाटडेटा रिट्राइफ गरिएको छ । यो केसमा ५०० एचडी मूभीको बराबर डेटा जम्मा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया