यो वर्ष सलमानले जन्मदिन नमनाउने

काठमाडौं । सलमान खानले यस वर्ष जन्मदिन नमनाउने भएका छन् । २

७ डिसेम्बरमा उनी ५५ वर्षको हुँदैछन् । तर भारतीय सञ्चारमाध्यमले यस वर्ष उनले आफ्नो जन्मदिन नमनाउने बताएका छन् ।

उनी अहिले फिल्म अन्तिम द फाइनल ट्रुथको शूटिङमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?