हलिउडमा क्रिस एवान्ससँग ‘द ग्रे म्यान’मा देखिँदै धनुष

काठमाडौं । चर्चित हलीउड फिल्म एभेन्जर्स एण्डगेमका डाइरेक्टर रुसो ब्रदर्सको अपकमिङ स्पाई थ्रिलर फिल्म द ग्रे म्यानमा साउथ इण्डियन अभिनेता धनुषको इन्ट्री भएको छ ।

यो ठूलो बजेटका फिल्मा धनुष संसारभरमा क्याप्टेन अमेरिका को नामबाट चचिृत क्रिस इवान्सको साथमा देखिनेछन् ।

क्रिस इवान्स बाहेक अभिनेता रयान गोस्लिंग र अभिनेत्री एना डे पनि फिल्ममा रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?