काठमाडौं । बलिउड ड्रग्स केसमा अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले फिल्म निर्माता करण जौहरलार्य नोटिस पठाएको छ ।
रिपोर्ट्सका अनुसार करणसँग उनको घरमा भएको पार्टीको भाइरल भिडियोको जवाफ मागिएको छ । तर हालसम्म उनलाई एनसीबीकै अफिसमा सोधपुछ गरिने वा नगरिने भन्ने बारेमा केहि खुलाईएको छैन ।
केहि दिन पहिला करण जौहरको घरमा भएको पार्टीको भिडियो सोसल मिडियामा भाइरल बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया