यस्तो छ आज तरकारीको बजार मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारका लागि तरकारीको थोक र खुद्रा मूल्य निर्धारण गरेको छ ।

जसअनुसार ठुलो गोलभेँडाको औसत मूल्य ६५ रहेको छ । त्यस्तै सुकेको प्याज (भारतीय) को औसत मूल्य ८५, सुकेको प्याज (चाइनीज) को प्रतिकेजी मूल्य ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै लोकल गाजरको औसत मूल्य ६५ रुपैयाँ, रातो मुलाको प्रतिकेजी मूल्य २८ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।

यस्तो छ कालिमाटी तरकारी बजारको आजको मूल्य : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?