काठमाडौं । अमेरिकी प्रेसिडेन्ड इलेक्ट जो बाइडेनको कोरोना रिपोर्ट आएको छ । बिहीवार राती उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
उनका ह्वाइट हाउस एडभाइजर सेड्रिक रिचमण्डलाई बिहीवार कोरोना संक्रमण पुष्टि भएपछि बाइडेनको कोरोना परीक्षण गरिएको थियो ।
उनी केहि दिन यता बाइडेनसँग लगातार सम्पर्कमा थिए ।
बाइडेनकी प्रवक्ताले भनिन्, ‘प्रेसिडेन्ट इलेक्टको कोरोना टेस्ट गरिएको थियो, उहाँको रिपोर्ट नेगेटिभ आएको छ, उहाँका एडभाइजर मिस्टर रिचमण्डलाई कोरोना संक्रमण भएको थियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया