आमा बन्दै नेहा कक्कड : शेयर गरिन् बेबी बम्पको फोटो

काठमाडौं । सोसल मिडियामा गायिका नेहा कक्कड आमा बन्न लागेको खबर भाइरल बनेको छ ।

नेहा-रोहनप्रीत

विवाह गरेको केहि २ महिनामै उनले यस्तो गूड न्यूज दिएको भन्दै सोसल मिडियामा उनी भाइरल बनिरहेकी हुन् ।

नेहा-रोहनप्रीत

सिंगरले रोहनप्रीतसँग अक्टोबर महिनामा विवाह गरेकी थिइन् । विवाह पछि उनीहरुले आफ्नो हनीमून धुमधामले मनाएका थिए ।

नेहा-रोहनप्रीत

त्यसको तस्वीर पनि सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

नेहा-रोहनप्रीत

सोसल मिडियामा अहिले उनको बेबी बम्पको फोटो भाइरल बनिरहेको हो । उनलाई फ्यान्सहरुले शुभकामना दिएका छन् ।

नेहा-रोहनप्रीत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?