पाकिस्तानमा बलात्कार गर्नेलाई नपुंसक बनाउने कानून पारित

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले एन्टी रेप अर्डिनन्स २०२० मा साइन गरेका छन् ।

यसका साथै पाकिस्तानमा बलात्कार गर्ने दोषिलाई केमिकल क्यास्ट्रेशन (केमिकलबाट केहि समयका लागि नपुंसक बनाउने) को स्विकृति मिलेको छ ।

प्रधानमन्त्री इमरान खान र उनको क्याबिनेटले गत महिना नै यसलाई स्विकृती दिइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?