कंगना रनौतको ट्वीटर अकाउण्ट सस्पेण्ड गर्न माग

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउण्ट सस्पेण्डको माग गरिएको छ ।

कथित रुपमा साम्प्रदायिक हिंसा फैलाएको भन्दै उनको ट्वीटर अकाउण्ट सस्पेण्डका माग गरिएको हो ।

यसको लागि डिसेम्बरको शुरुवातमा एक जनहित याचिका दर्ताए भएको थियो ।

जसको सुनुवाईमा बम्बे हाईकोर्टले याचिका कर्तासँग आफू व्यक्तिगत रुपमा ट्वीटबाट प्रभावित हो वा होइन भने प्रश्न गरेको थियो । कोर्टले यसमा अब विचार गरिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?