काठमाडौं । बलिउड अभिनेता सैफ अली खान स्टारर सीरीज ताण्डवको टीजर रिलिज भएको छ । यो वेब सीरीज अमेजन प्राइममा स्ट्रीम हुनेछ ।
यो पोलिटिकल ड्रामालाई अली अब्बास जफरले क्रिएट गरेका छ्न । हिमांशु मेहरा र अली अब्बासले यसलाई प्रोड्यूस गरेका छन् । वेब सरीज १५ जनवरीमा प्रिमियर हुनेछ ।
के छ टीजरमा ?
एक मिनेटको टीजरको शुरुवात भारी भीड र पोलिटिकल झण्डाको साथमा भएको छ । सैफ सीरीजमा फोलिटिकलकोरोलमा रहेका छन् । टीजरमा सैफको इम्प्रेसिभ इन्ट्री देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया