भारतविरुद्धको म्याचमा खालि खुट्टा मैदान छिरे अष्ट्रेलियाली खेलाडी

काठमाडौं । भारत र अष्ट्रेलियाको बीचमा चार म्याचको टेस्ट सीरीजको पहिलो खेल एडिलेड ओवल मैदानमा भइरहेको छ ।

IND vs AUS

म्याचभन्दा पहिला अष्ट्रेलियाली क्रिकेट टीमले एडिलेड ओवलको मैदानमा नस्लवादविरुद्ध खालि खुट्टा बेयरफुट घेरा बनाएर आफ्नो विरोध जनाएका थिए ।

IND VS AUS

मैदान प्रवेश गरेर उनीहरुले नस्लवादको बिरोधमा आफ्नो हाजिरी जनाएका थिए । मानिसको संस्कृतिलाई सम्मान दिनको लागि यो गरेको उनले बताएका छन् ।

IND VS AUS

IND VS AUS

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?