बाइडेनले अर्को हप्ता सार्वजनिक रुपमा कोरोना भ्याक्सिन लगाउने

काठमाडौं । अमेरिकामा भ्याक्सिनेशन शुरु भइसकेको छ ।

मानिसहरु भ्याक्सिन लगाउनबाट डराइरहेका छन् । जसलाई भगाउनको लागि अमेरिकी राष्ट्रपति इलेक्ट जो बाइडेन अर्को हप्ता भ्याक्सिन लगाउने गरेका छन् ।

त्यस्तै वर्तमान उपराष्ट्रपति माइक पेन्सले श्रीमती करेनको साथमा शुक्रवार भ्याक्सिन लगाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?