काठमाडौं । पीपुल फर दी इथिकल ट्रीटमेन्ट अफ पीपुलले अभिनेता सोनू सूद र अभिनेत्री श्रद्धा कपूरलाई २०२० मा इण्डियाको हटेस्ट भेजिटेरियन घोषणा गरेको छ ।
सोनू सूदले पेटाको प्रो भेजिटेरियन प्रिन्ट इण्डिया क्याम्पेनमा सामेल भएका थिए भने हग अ भेजिटेरियन डेमा पनि भाग लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया