बिस्तारामा पिशाब फेरेको भन्दै बुबाले गरे आफ्नै छोराको हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशमा एक दर्दनाक घटना भएको छ । त्यहाँ एक पिताले आफ्नै बच्चालाई बिस्तारामा पिशाब फेरेको भन्दै हत्या गरेका छन् ।

उनले आफ्ना ३ वर्षीय छोरालाई पिटेर र जमीनमा फालेर हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

3 साल के इसी बच्चे को पिता ने जमीन पर पटककर मार डाला।

बुधवार राती पुलिसले आरोपीलाई गिरफ्तार गरेको छ । सन्तराम प्रजापती नामका ति व्यक्तिले यस्तो गरेको बताइएको छ । उनले ३ वर्षीय छोरा रविन्द्रलाई मारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?