कंगनाको हमला : किसानलाई भड्काएर प्रियंका चोपडा गायब भएको आरोप

काठमाडौं । भारतमा किसान आन्दोलनको बीच बलिउड अभिनेत्री कंगना रनौत र दिलजीत दोसाँझको बीचमा सोसल मिडियामा वार चर्चामा छाएको छ ।

त्यसपछि अभिनेत्री कंगनाले प्रियंका चोपडालाई पनि किसानलाई भड्काएर आफू गायब भएको बताएकी छन् ।

कंगानाले किसानको आन्दोलन स्थलको एक भिडियो शेयर गरेर दुबैजना सेलिब्रेटीहरु किसानलाई भड्काएर बेपत्ता भएको बताएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?