एम्बाप्पेको गोलमा पीएसजी विजयी

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा लोरियन्टलाई पराजित गरेको छ ।

बुधवार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले लोरियन्टलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा एम्बाप्पे र मोइस केनले एक एक गोल गरे ।

Football: PSG hot on Lille's heels with Lorient win - Singaporenewslive.com

पहिलो हाफमा दुवै टिमले गोल गरेका थिएनन् । खेलको ५१ औं मिनेटमा डिबक्सभित्र फल गरेपछि पाहुना टोलीका एन्ड्रयु ग्रेवियल रातो कार्ड मैदान बाहिरिएका थिए । प्राप्त पेनाल्टीमा गोल गर्दै फ्रान्सेली स्टार एम्बाप्पेले पीएसजीलाई अघि बढाएका थिए ।

Football: PSG hot on Lille's heels with Lorient win | The Star

केनले ६१ औं मिनेटमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे ।

जितसँगै पीएसजीले १५ खेलबाट ३१ अंक जोडेको छ । लोरियन्ट ११ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?